मैले तिम्लाई भुल्न सकूँ,यस्तो कुनै बात नहोस
आफ्नु भनि भेट्न आउदा पराइको साथ नहोस
... बिहानीको किरण संगै आफ्नै संसार भुले पनि
एकै पलको याद बिना कट्ने कुनै रात नहोस
आशमै बाँच्छु ,,,थाहै नपाइ पराइको हुनु बरु
तर आन्तिम सलाममा मेहंदिको हात नहोस
खोक्रो मन कुरूप हुन्छ,रुपले जति ढाके पनि
तेइभएर त्यो मनमा अहमताको जात नहोस