सुहाउँदो उचाइ भएको भरलिो शरीरकी स्वामिनी ऊ । गोरो वर्ण । लामो कालो कपाल । निधारमा सानो चिटिक्कको टीका । कुनै गहिरो सफा तालको पानीजस्ता नीला आँखा र त्यो पनि हल्का गाजलले सिँगारएिका । बाक्ला र गह्रौँजस्ता लाग्ने काला आँखीभौँहरू । स्याउजस्ता राता र दूधले धोइएका भन्न सुहाउने गाला । र, ती सबैमा सबैभन्दा बढी सुहाएका उसका सुन्तला केस्रे ओठहरू ।||
नीला आँखा भएकी केटी...
Source. ....