बिडम्बना ..जो दुखि छ तेही झन् दुखि हुन्छ.. मिठो सपना बोकेर आकाश मा उडेका हरु को आत्मा आज सधा को लागि अस्ताएको छ! .देश को राजनीति ले ठगेको अनि कर्म ले ठगे को केहि आशा बोकेर कुदेका हरु दानब हरु को निर्मम कु क्र्त्य बाट आफ्नो सपना माटो मा मिलाउन बिबस नेपाली नागरिक ....खै कसले के भन्ने यो दुखद घडी मा कसले के गर्ने ती बिचल्ली मा परेका ति परिवार लाई ...सब ले अन्तिम मा पोख्ने तेही एक सब्ध...हार्दिक श्रद्धाञ्जली!